बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु | Khabarhub Khabarhub

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तीन महिला रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् ।

आगलागीबाट १२ जनालाई उद्धार गरी पटना मेडिकल कलेज अस्पताल लगिएको छ ।  यो आगलागी ग्यास सिलिन्डर विष्फोटका कारण भएको हुन सक्ने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ६ : ३१ बजे

जनमत पार्टीको सचिवालय बैठक सम्पन्न, सरकार चलायमान बनाउन चार बुँदे निर्णय

जनकपुरधाम– मधेस सरकारको नेतृत्व पाएको लगभग ५० दिनसम्ममा भएको प्रगतिको

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको

ताइवानमा आँधीका कारण आठ जनाको मृत्यु

ताइपेइ– ताइवानमा ‘टाइफुन गेमी’ आँधीले कम्तिमा आठ जनाको मृत्यु भएको छ

विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो

झापा– नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष

सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

पोखरा– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल