प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल बीच छुट सम्झौता  | Khabarhub Khabarhub

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल बीच छुट सम्झौता 


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंकका कर्मचारीलाई ललितपुरमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा छुट दिने सम्झौता भएको छ ।

मंगलबार एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीले कर्मचारी मान्य परिचयपत्रको आधारमा क्यान्सर हस्पिटलका विभिन्न सेवा सुविधामा छुट प्राप्त गर्न सक्ने छन् ।

उक्त समारोहमा महिला कर्मचारीलाई स्तन र पाठेघरको क्यान्सरबारे जानकारी गराइएको थियो । स्तन सम्बन्धी क्यान्सरका डा. प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धी क्यान्सरकी डा. अनु बज्राचार्यले चेतनामूलक सन्देश प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ६ : १५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’