रास्वपा केन्द्रीय समिति बैठक बस्दै « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक बस्दै


१० श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय वनस्थलीमा बिहान ११ बजे बस्ने बताइएको छ ।

आजको बैठकामा पार्टीको गतिविधि, आन्तरिक रणनीति, विधान संशोधन कार्यदल पुनर्गठन, पार्टीका विभागहरुलाई पूर्णता, पार्टीको प्रदेश र जिल्ला तहका समितिमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने लगायतका विषयमा छलफल हुने केन्द्रीय सदस्य सन्तोष परियारले जानकारी दिए।

यस्तै बैठकमा रास्वपातर्फबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र र उनीमाथिको आरोपबारे पनि छलफल हुनेछ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ८ : ५८ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना