इंग्लिस प्रिमियर लिग : आर्सनलको लगातार दोस्रो जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनलको लगातार दोस्रो जित


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ ।

गएराति भएको खेलमा एस्टन भिल्लालाई २–० गोलले हराउँदै आर्सनलले दोस्रो जित निकालेको हो ।

आर्सनलका लागि लिन्द्रो ट्रोसार्ड र थोमस पार्टीले एक–एक गोल गरेका थिए ।

यो जितसँगै आर्सनल दुई खेलबाट ६ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा रहेको छ । ६ अंक नै भएका म्यानचेस्टर सिटी र ब्राइटन क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । ३ अंक जोडेको एस्टन भिल्ला १२औँ स्थानमा छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ८ : ५१ बजे

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण