इंग्लिस प्रिमियर लिग : आर्सनलको लगातार दोस्रो जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनलको लगातार दोस्रो जित


९ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ ।

गएराति भएको खेलमा एस्टन भिल्लालाई २–० गोलले हराउँदै आर्सनलले दोस्रो जित निकालेको हो ।

आर्सनलका लागि लिन्द्रो ट्रोसार्ड र थोमस पार्टीले एक–एक गोल गरेका थिए ।

यो जितसँगै आर्सनल दुई खेलबाट ६ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा रहेको छ । ६ अंक नै भएका म्यानचेस्टर सिटी र ब्राइटन क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । ३ अंक जोडेको एस्टन भिल्ला १२औँ स्थानमा छ ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ८ : ५१ बजे

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले

यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ?

काठमाडौँ- सोमबारदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का

एल क्लासिकोमा रियल मड्रिड र बार्सिलोना भिड्दै

काठमाडौं- आज राति स्पेनी फुटबलका महारथीहरु बार्सिलोना र रियल मड्रिडबीच

बर्जुमा बोराभित्र एक पुरुषको शव भेटियो

सुनसरी– सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा