पल र मलिका फेरि एकसाथ ! « Khabarhub

पल र मलिका फेरि एकसाथ !


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लक्षरा फिल्म्सले निर्माण गरेको म्युजिक भिडियो ‘राधा पियारी’ सार्वजनिक भएको छ । सो भिडियोमा नायक पल शाह र नायिका मलिका महत फिचर्ड छन् ।

यो गीतको भिडियोमा देशमा विद्यमान सहकारी पीडितहरूको व्यथा जोडिएको छ । भिडियोमा पल र मलिका प्रहरीको भूमिकामा छन् । भिडियोमा यी दुईले सहकारी ठगलाई सस्पेन्स (रहस्यमय) तरिकाले पक्राउ गर्छन् ।

पल र मलिका कुनै समय दर्शकले रुचाएका रिल जोडी हुन्‌ । नायक पल शाह बलात्कार काण्डमा जोडिएपछि उनीहरूबीच सहकार्य भएको थिएन । पल जेलबाट निस्किएपछि दुईले यो गीतमार्फत पहिलो सहकार्य गरेका हुन्‌ ।

गीतमा गायिका शान्ती श्री परियार र गायक कृष्ण बीकेको स्वर दिएका छन् । बीके स्वयम्‌कै शब्द र संगीत छ । भिडियो जीबी अग्रीको निर्देशनमा तयार भएको हो । गीतमा सञ्‍जय विश्वकर्माको कोरियोग्राफी रहेको छ ।

हेर्नुहोस् भिडियो :

 

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ६ : ४१ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा