राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०-८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  २ : १८ बजे

टुँडिखेलमा उँधौली साकेला (तस्बिरहरू)

काठमाडौं – प्रकृति पुजारी भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो

नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : शेखर कोइराला 

घनगढी – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली

एनपीएल : दीपेन्द्रले जिते कार, ललितलाई बाइक 

काठमाडौं– नेपाल प्रिमियर लिगको यस संस्करणको उत्कृष्ट खेलाडी बनेका दीपेन्द्रसिंह

एनपीएल : विजेता जनकपुरलाई एक करोड १० लाख पुरस्कार

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को यस संस्करणको उपाधि विजेता टोली

हारपछि दीपेन्द्रले भने– बलिङमा राम्रो गर्न सकेनौँ 

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा जनकपुर बोल्ट्ससँग हारेपछि सुदूरपश्चिम