सरकारले पाँचथर बम विष्फोटमा मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग दिने | Khabarhub Khabarhub

सरकारले पाँचथर बम विष्फोटमा मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग दिने


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले पाँचथर बम विष्फोटमा मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग दिनेदेखि लिएर १२ निर्णय सार्वजनिक गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरू :

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ४ : २४ बजे

इजरायली आक्रमणमा प्यालेष्टिनी प्रहरी प्रमुखसहित २५ व्यक्तिको मृत्यु

गाजा – इजरायलले दक्षिणी गाजामा घोषित एक मानवीय क्षेत्रमा रातभर

बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको

विमानको आपतकालीन ढोका खोल्ने यात्रुलाई जरिवाना

काठमाडौं – विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको

बर्दिया अस्पतालमा नसर्ने रोगको निःशुल्क उपचार

बर्दिया – बर्दिया अस्पतालमा पेन–प्लस क्लिनिकमार्फत नगसर्ने रोगको निःशुल्क उपचार

दुई प्रदेश जोड्दै कालीगण्डकीमा बन्यो पक्की पुल

गुल्मी – कालीगण्डकी नदी माथि पक्की पुल निर्माण भएको छ