राईले सम्हाले कायम मुकायम परराष्ट्र सचिवको कार्यभार « Khabarhub

राईले सम्हाले कायम मुकायम परराष्ट्र सचिवको कार्यभार


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले कायम मुकायम परराष्ट्र सचिवको कार्यभार सम्हालेका छन् । उनले आइतबार मन्त्रालयको कायम मुकायम सचिवको जिम्मेवारी सम्हालेका हुन् ।

मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले उनलाई कायममुकायम सचिवको जिम्मेवारी दिने निर्णय गरेको थियो । राजदूत सिफारिस भएकी हालकी सचिव सेवा लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएकी लम्सालको संसदीय सुनुवाइ पनि भइसकेको छ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ८ : ५९ बजे

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा