राईले सम्हाले कायम मुकायम परराष्ट्र सचिवको कार्यभार « Khabarhub

राईले सम्हाले कायम मुकायम परराष्ट्र सचिवको कार्यभार


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले कायम मुकायम परराष्ट्र सचिवको कार्यभार सम्हालेका छन् । उनले आइतबार मन्त्रालयको कायम मुकायम सचिवको जिम्मेवारी सम्हालेका हुन् ।

मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले उनलाई कायममुकायम सचिवको जिम्मेवारी दिने निर्णय गरेको थियो । राजदूत सिफारिस भएकी हालकी सचिव सेवा लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएकी लम्सालको संसदीय सुनुवाइ पनि भइसकेको छ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ८ : ५९ बजे

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन

चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक