सोनु निगमलाई ढाका टोपी लगाएर स्वागत « Khabarhub

सोनु निगमलाई ढाका टोपी लगाएर स्वागत


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका प्रसिद्ध गायक सोनु निगम काठमाडौं आएका छन् ।

सोनु निगम लाइभ इन नेपाल सांगीतिक कार्यक्रमका लागि उनी बुधबार काठमाडौं आएका हुन् ।

काठमाडौंमा सोनु निगमलाई कमेडियन सन्दीप क्षेत्री लगायत आयोजकले स्वागत गरेका थिए । काठमाडौं आएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै उनले समयको निकै चाप भए पनि नेपाली प्रशंसकलाई भेट्न आफू नेपाल आएको बताए । उनले नेपाल आउँदा निकै उत्साहित भएको उल्लेख गरे।

 

नेपाली टच नेपालले क्रिसमसको अवसर पारेर सांगीतिक कार्यक्रमको आयोजना गरेको हो ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ४ : ०२ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम