मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना « Khabarhub

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको छ ।

मध्यपुरथिमि नगरपालिकाले आज भक्तपुरको मुनि बिहारबाट ल्याएको अस्थिधातु थिमिको शङ्खधर चोकबाट बाजागाजाका साथ र्‍याली गर्दै नगरपरिक्रमा गरेर पाटी बिहार लगेर स्थापना गरेको हो ।

मुनि बिहारका भन्तेहरूले नगर प्रमुख सुरेन्द्र श्रेष्ठलाई अस्थिधातु हस्तान्तरण गरेसँगै र्‍याली गरि ल्याएर स्थापना गरिएको मध्यपुर महोत्सवभरि सर्वसाधारणका लागि प्रदर्शनमा राखिने भएको छ ।

नगर प्रमुख श्रेष्ठले यही पुस १२ गतेदेखि सुरू भई १४ गते सम्पन्न हुने मध्यपुर महोत्सव–२०८१ को अवसरमा सर्वसाधारणलाई अवलोकनका लागि बुद्धको अस्थिधातु प्रदर्शन गरिने बताए ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ९ : १८ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र