पोखरा गोल्डकप क्वार्टरफाइनलमा प्रवेश « Khabarhub

पोखरा गोल्डकप क्वार्टरफाइनलमा प्रवेश


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पुलिस क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा एपीएफलाई २-० ले हराउँदै पुलिस क्वार्टरफाइनलमा पुगेको हो । पुलिसलाई जिताउन दुवै गोल मानबहादुर परियारले गरे ।

पुलिसले क्वार्टरफाइनलमा चर्च व्वाइज युनाइटेड क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत शनिबार हुने पहिलो क्वाटरफाइनमा थ्रीस्टार र भुटानको पारो फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताका विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ५ : ३२ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल