टेरामस्क प्रणालीमा अनियमितता छैन : मन्त्री बस्नेत  « Khabarhub

टेरामस्क प्रणालीमा अनियमितता छैन : मन्त्री बस्नेत 


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले टेरामस्क प्रणालीमा कुनै अनियमितता नभएको बताएका छन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बस्नेतले निजी दुरसञ्चार सेवा प्रदायकलाई पोस्नका लागि अहिले टेरामस्क प्रणालीको कुरा निकालिएको भन्दै यसमा कुनै अनियमितता नभएको बताएका हुन् ।

उनले उजुरी दर्ता गर्दैमा दोषी नहुने र कसैलाई आरोपित भन्न नमिल्ने बताए । मन्त्री बस्नेतले यस विषयमा दोषी देखिए पदमा नबस्ने स्पष्ट पारे । एनसेल प्रकरणमा भएको घोटालालाई नियोजित रूपमा जोगाउन खोजिएको उनले बताए ।

मन्त्री बस्नेतले आफूले राष्ट्रका लागि काम गरेको र कुनै गल्ती नगरेको धारणा राखे ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  २ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै