नीति तथा कार्यक्रममा समर्थन हुँदैन : जनमोर्चा « Khabarhub

नीति तथा कार्यक्रममा समर्थन हुँदैन : जनमोर्चा


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको नीति तथा कार्यक्रममा समर्थन नहुने बताएका छन् ।

नीति तथा कार्यक्रममा विरोधको सूचना दर्ता गरेका केसीले छलफलमा भाग नलिने बताउँदै नीति तथा कार्यक्रममा समर्थन नहुने बताएका हुन् ।

आज बसेको संसद बैठकमा संसदमा नीति तथा कार्यक्रमको छलफलमा अध्यक्ष केशीले सहकारी ठगलाई जोगाउन सत्तापक्षले षडयन्त्र गरिरहेको बताउँदै नीति तथा कार्यक्रमलाई समर्थन नगर्ने बताए ।

उनले सरकारको यो रवैया लोकतन्त्रमाथिको आक्रमण भएको उल्लेख गरे । उनले भने, ‘सहकारीमा ठगेर यत्रो मुलुकलाई असार पार्नेहरूलाई सत्ता पक्षले जोगाउन जुन संयन्त्र गरेको छ । यो लोकतन्त्र माथिको आक्रमण हो । यसमा राष्ट्रिय जनमोर्चाले घोर विरोध गर्छ ।’

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  १२ : ४७ बजे

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना

दाङ– यात्रुलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई

मध्यपूर्व तनावबीच क्यास्पियन सागरमा इरानी जहाजमाथि हमला, युक्रेन र इरान आमनेसामने

तेहरान – क्यास्पियन सागरमा आफ्नो व्यावसायिक जहाजमाथि युक्रेनले ड्रोन तथा