संघीय सरकारद्वारा साढे ५ वर्षमा ३५ सय किलोमिटर सडक कालोपत्रे « Khabarhub

संघीय सरकारद्वारा साढे ५ वर्षमा ३५ सय किलोमिटर सडक कालोपत्रे


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सरकारले साढे पाँच वर्ष बढी समयमा ३५ सय किलोमिटर सडक कालोपत्रे गरेको छ ।

आइतबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार सरकारले २०७६ असारदेखि २०८० फागुनसम्म ३ हजार ५४६ किलोमिटर सडक कालोपत्रे गरेको हो ।

सर्वेक्षणअनुसार २०८० फागुनसम्म संघीय सरकारले ७६९७ किलोमिटर खण्डास्मित र ८३२९ किलोमिटर सडक निर्माण गरेको छ ।

तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको फागुन महिनासम्म जम्मा १८९ किलोमिटर सडक कालोपत्रे गरेको छ । जुन पछिल्लो पाँच वर्षकै तथ्यांकको तुलनामा कम हो ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ३ : ४२ बजे

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना

दाङ– यात्रुलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई

मध्यपूर्व तनावबीच क्यास्पियन सागरमा इरानी जहाजमाथि हमला, युक्रेन र इरान आमनेसामने

तेहरान – क्यास्पियन सागरमा आफ्नो व्यावसायिक जहाजमाथि युक्रेनले ड्रोन तथा