एसिया कप खेल्ने नेपाली टोलीको घोषणा « Khabarhub

एसिया कप खेल्ने नेपाली टोलीको घोषणा


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।

बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १५ सदस्सीय टोली घोषण गरेका हुन्। नेपाली टोलीमा बर्मासहित रुबिना क्षेत्री, सिता रानामगर, विन्दू रावल, कविता कुँवर, पुजा महत्तो, कविता जोशी र सम्झना खड्का रहेका छन् ।

यस्तै काजोल श्रेष्ठ, सब्नाम राइ, राजमति ऐरी, मम्ता चौधरी, किर्तिका मरासिनी, रोमा थापा र डोली भट्ट पनि टोलीमा अटाएका छन् ।

महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ । नेपालले उद्घाटन खेलमा युएईको समान गर्ने छ। यो खेल जुलाई १९ मा हुने छ ।

समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानसँग खेल्ने छ। समूह चरणको अन्तिम खेलमा नेपालले जुलाई २३ मा भारतको समाना गर्नेछ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : ४८ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर