पेट्रोल हाल्दाहाल्दै हजार दरका १३ थान नक्कली नोटसहित समातिए « Khabarhub

पेट्रोल हाल्दाहाल्दै हजार दरका १३ थान नक्कली नोटसहित समातिए


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

रौतहट- प्रहरीले एक हजार थानका १३ वटा नेपाली रुपैयाँका नोटसहित २ जनालाई चन्द्रपुर नगरपालिका-१० बालचनपुरबाट पक्राउ गरेको छ ।

बिहीबार बेलुका पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका-८ बस्ने ३२ वर्षीय नजरे आलम र २४ वर्षीय ईमामुल हक दर्जी छन् ।

बाग्मती प्रदेश ०२-०२१ प ६३६८ नम्बरको मोटरसाइकलमा नक्कली नोट ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्याल चन्द्रनिगाहपुरबाट खटिएको टोलीले स्थानीय पेट्रोल पम्पमा पेट्रोल हाल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरूलाई चेकजाँच गर्ने क्रममा सिट कभरभित्र लुकाएको नक्कली नोट बरामद भएपछि दुवैलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १२ : ५७ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि