जर्मन बुण्डेसलिगा : बायर्न म्युनिखको विजयी सुरुवात « Khabarhub

जर्मन बुण्डेसलिगा : बायर्न म्युनिखको विजयी सुरुवात


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मन बुण्डेसलिगा फुटबलको नयाँ सिजनमा बायर्न म्युनिखले विजयी सुरुवात गरेको छ ।

आइतबार राति सम्पन्न खेलमा वुल्फ्सबर्गलाई ३–२ गोलले हराउँदै बायर्नले सुखद सुरुवात गरेको हो ।

बायर्न म्युनिखको जितमा जमाल मुसियाला र सेर्गे ग्नाब्रीले एक–एक गोल गरेका थिए । एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो । वुल्फ्सबर्गका जाकुब कामिन्स्कीले आत्मघाती गोल गरेका थिए । वुल्फ्सबर्गका लागि लोभ्रो माजेरले दुई गोल गरेका थिए ।

यो जितसँगै बायर्न म्युनिखले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ । वुल्प्mसबर्गले हारबाट प्रतियोगिताको सुरु गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ८ : ४० बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत