खुलामञ्चलाई नयाँ स्वरुप दिँदै महानगर (तस्बिरहरू) « Khabarhub

खुलामञ्चलाई नयाँ स्वरुप दिँदै महानगर (तस्बिरहरू)


१० आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले खुल्लामञ्च निर्माण-सुधारलाई तीव्रता दिएको छ । महानगरले खुलामञ्चमा व्यायाम तथा खेलकुद मैदान निर्माण अघि बढाएको हो ।

महानगरको सहरी योजना प्रमुख शाखाअन्तर्गत खुलामञ्च मैदान निर्माणका लागि ‘व्यायाम तथा खेलकुद स्थल सुधार’का लागि एक करोड रुपैयाँ छुट्याइएको छ ।

महानगरपालिकाले सार्वजनिक निर्माण विभागअन्तर्गतको सामाजिक विकास क्षेत्रको खेलकुद कार्यक्रमअन्तर्गत खुला मैदान निर्माणलाई अघि बढाएको हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  २ : ३६ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने