अनेरास्ववियु क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन | Khabarhub Khabarhub

अनेरास्ववियु क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन(क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय सम्मेलनको पूर्वप्रधानमन्त्री एवम् माओवादी नेता पुष्पकमल दाहालले उद्‌घाटन गरेका थिए ।

नयाँ नेतृत्व चयनलगायत शैक्षिक विषयमा केन्द्रित रहेर सम्मेलन चार दिनसम्म चल्नेछ । त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा सुरु भएको राष्ट्रिय सम्मेलनमा दुई हजार ३२३ प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ । 

पदाधिकारीसहित २४३ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरिने छ ।  

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ४ : ५७ बजे

आप्रवासन अधिकारी टम होमनले  ‘बोर्डर जार’ को रुपमा काम गर्ने

एजेन्सी – अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आइतबार आगामी  प्रशासनमा

साउदी अरबमा जुटे मुस्लिम देशका नेता : गाजा र लेबनानमा इजरायली आक्रमण रोक्न दबाब दिने

काठमाडौं- इस्लामिक देशका नेताहरू साउदी अरबमा भेला हुन थालेका छन

जाडोमा मरीच खानुका १० फाइदा

काठमाडौं– अहिले गर्मी मौसम सकेर हामी विस्तारै जाडो मौसममा प्रवेश

राष्ट्रिय परीक्षा बोर्डलाई अनेरास्ववियुको ध्यानाकर्षण पत्र

काठमाडौं–  राष्ट्रिय परीक्षा उत्तरपुस्तिका परीक्षणमा लापरबाही हुन नदिन आग्रह गर्दै

‘पूर्णबहादुरको सारङ्गी’ ले १० दिनमा कमायो १८ करोड रुपैयाँ

काठमाडौं- फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा शानदार आम्दानी