साउदी प्रो लिग : अल नासर र अल खोलूदले खेले बराबरी « Khabarhub

साउदी प्रो लिग : अल नासर र अल खोलूदले खेले बराबरी


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासर र अल खोलूदले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

अल नासरका लागि टालिस्काले दुई तथा आयमेरिक लापोर्टाले एक गोल गरेका थिए । यस्तै अल खोलूदका मिजाने माओलिदाले दुई र ज्याक्सन मुलेकाएलले एक गोल गरेका थिए ।

यो बराबरीपछि अल नासर ८ खेलबाट १८ अंकका साथ लिगको तेस्रो स्थानमा रहेको छ । ६ अंक भएको अल खोलूद १४औँ स्थानमा छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ७ : ४२ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका