साउदी प्रो लिग : अल नासर र अल खोलूदले खेले बराबरी « Khabarhub

साउदी प्रो लिग : अल नासर र अल खोलूदले खेले बराबरी


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासर र अल खोलूदले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

अल नासरका लागि टालिस्काले दुई तथा आयमेरिक लापोर्टाले एक गोल गरेका थिए । यस्तै अल खोलूदका मिजाने माओलिदाले दुई र ज्याक्सन मुलेकाएलले एक गोल गरेका थिए ।

यो बराबरीपछि अल नासर ८ खेलबाट १८ अंकका साथ लिगको तेस्रो स्थानमा रहेको छ । ६ अंक भएको अल खोलूद १४औँ स्थानमा छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ७ : ४२ बजे

दक्षिण कोरिया–जापान सहकार्य विस्तार गर्न इसिबाको जोड

सियोल- जापानका पूर्वप्रधानमन्त्री सिगेरु इसिबाले दक्षिण कोरिया र जापानले रक्षा, कृत्रिम

‘रवि र बालेन पनि देउवा र ओलीकै पथमा छन्, देशले फेरि दु:ख पाउन सक्छ’

नेपालका दिग्गज अर्थ-राजनीति विश्लेषक हरि रोका प्रधानमन्त्री वालेन्द्र शाह र

घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक