इरानका तेल भण्डारणमा आक्रमण नगर्न इजरायललाई अमेरिकाको चेतावनी | Khabarhub Khabarhub

इरानका तेल भण्डारणमा आक्रमण नगर्न इजरायललाई अमेरिकाको चेतावनी


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानका परमाणु र तेल भण्डारणमा आक्रमण नगर्न चेतावनी दिएका छन् । 

बाइडेन प्रशासनले इजरायललाई आफ्नो बचाउ र अगस्टको सुरुवाततिर भएको इरानी आक्रमणको जवाफ अधिकार भने रहेको पनि स्पष्ट पारेको छ । 

यद्यपि, बाइडेनले इरानका परमाणु स्थलमा आक्रमण गरे इजरायललाई समर्थन गर्न भने नसकिने बताएका छन् । 

इरानका परमाणु स्थलमा आक्रमण गरिएका स्थिति अझै बिग्रन सक्नेतर्फ इजरायललाई सचेत गराएका छन् । 

यसका साथै अमेरिकाले इजरायललाई इरानका तेल भण्डारणबाट टाढै रहन पनि चेतावनी दिएको बीबीसीले जनाएको छ । अमेरिकाले इरानसँग इजरायली हवाई आक्रमणको जबाफी कारबाही नगर्न पनि अपील गरेको छ । 


बीबीसीबाट

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  १ : ३८ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित