भन्सार छलीका सामान बरामद « Khabarhub

भन्सार छलीका सामान बरामद


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढी र भजनीबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३५ हजार ६ सय ४० मूल्य बराबरको राजिस्थानी ब्लाउज १ रोल, प्याज, मिठाई लगायतका सामान बरामद गरिएको छ।

भजनी नगरपालिका-३ धुसीबाट अन्दाजी ३३ हजार ४ सय मूल्य बारबरका चिनी, सुर्ती, बिडी, सुर्ती लगायतका सामान गरी जम्मा अन्दाजी ६९ हजार ४० मूल्य बराबरको सामान शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ३ : ०६ बजे

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन २४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको