युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रवक्ता सन्जिप राईलाई « Khabarhub

युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रवक्ता सन्जिप राईलाई


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रवक्ता सन्जिप राईलाई दिइएको छ ।

युवा संघ नेपालका अध्यक्ष कृष्ण बिक रसिया जाने भएकाले साे जिम्मेवारी उनलाई दिइएको हो । 

रसियन सरकारको आयोजनामा हुन गइरहेको विश्व युवा महोत्सवमा सहभागी हुन ठुलो सङ्ख्यामा नेपाली युवाहरू जाँदैछन् । महोत्सव आगामी मार्च १ देखि ८ तारिखसम्म रसियाको सोची सहरमा हुँदैछ । सो कार्यक्रममा वामपन्थी राजनीति दल निकट युवा नेता कार्यकर्ताहरु सहभागी हुँदै छन् । 

नेपाल राष्ट्रिय तयारी समिति (एनपीसी) को नेतृत्व नेकपा (एकीकृत समाजवादी) ले गरेको छ । उक्त महोत्सवमा नेपालबाट १ सय २५ जना सहभागी हुँदै छ ।

रसिन हाउसमा सम्पन्न बिदाइ कार्यक्रम माझ रसियाका राजदूत अलिक्सइ नोभिकोपत्नी एरिना, रसियन हाउसका निर्देशक एन्टोन र रसियन दूतावासका प्रथम  अधिकृत एलेक्जेन्डरले महोत्सवमा जाने युवाहरूलाई शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ५ : ३४ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन