२३ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा (सूचीसहित) | Khabarhub Khabarhub

२३ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा (सूचीसहित)


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विभिन्न २३ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

खरिद अनुगमन कार्यालयले आज एक सूचना सार्वजनिक गर्दै कम्पनीहरुलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी गराएको छ ।

ठेक्का लिएर समयमा काम नगरेको भन्दै श्री आई.एस. कन्स्ट्रक्सन प्रालि दिपायल, पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, काठमाडौँ, श्री धिताल बिल्डर्स, नौबस्ता–०८ बाँकेलगायत कम्पनीलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख गरिएको छ ।

कालोसूचीमा राखिएका कम्पनी तथा आपूर्तिकर्ताले कालोसूचीको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ९ : ५१ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य