रमेश खरेलले भने- विना कारण स्पष्टीकरण सोधेपछि राजीनामा दिए « Khabarhub

रमेश खरेलले भने- विना कारण स्पष्टीकरण सोधेपछि राजीनामा दिए


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व डिआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा छाडेका छन् ।  खरेलले विना कारण पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेपछि पार्टी परित्याग गरेको बताए । 

उनले आफूले पार्टी छाडेको औपचारिक जानकारी दिँदै भने, ‘विना कारण स्पष्टीकरण सोधेपछि मैले राजीनामा दिए ।’ 

खरेल रास्वपाबाट बारा–२ मा उपनिर्वाचन लडेका थिए । तर जसपाका उपेन्द्र यादवसँग पराजित भए । 

पछिल्लो समय उनले रास्वपा सभापति रवि लामिछानेबारे  प्रश्न उठाउँदै आएका थिए । 

यसलाई लिएर रास्वपाले स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरण नै नदिई राजीनामा पठाएको उनले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ४ : १२ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६