उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ « Khabarhub

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् । उनले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले इलाम नयाँ युगमा अग्रसर भएको प्रतिक्रिया दिए । उनले आफू पहिलो पटक उम्मेदवार भएको र आफू उत्साहित रहेको पनि बताए ।

उनले मतदान गर्दै गर्दा बुबा सुवा नेम्वाङलाई सम्झेर भावुक भएको उल्लेख गर्दै आफूले जित्नेमा आशावादी रहेको बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ८ : ०६ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्