वेस्ट इन्डिज 'ए' का कार्टिले गुमाए विकेट | Khabarhub Khabarhub

वेस्ट इन्डिज ‘ए’ का कार्टिले गुमाए विकेट


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले वेस्ट इन्डिज ए विरुद्ध चौथो सफलता हासिल गरेको छ ।

नेपालका बलर अविनाश बोहोराले वेस्ट इन्डिज ए का किची कार्टिलाई आउट गरेका हुन् । उनी ३८ रन बनाएर आउट भएका छन् । 

यस अघि वेस्ट इन्डिज ए का एलिक अथानाज ४७ रन बनाएर आउट भएका थिए भने जोन्सन चर्लेज शुन्यमा र आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १५ ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १ : ४२ बजे

नवीन सुब्बा : लामो आयुका फिल्म बनाउने निर्देशक

काठमाडौं– कम तर लामो आयु फिल्म बनाउने निर्देशक हुन्– नवीन

‘राष्ट्र बैंक र मौद्रिक नीतिलाई दोष दिँदा अलिक अप्ठेरो हुन्छ’

हामी यतिखेर नयाँ बजेट घोषणा र मौद्रिक नीति समीक्षाको सम्मुखमा

गजुरे स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

दमौली– तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

उमेशराज जोशी र भीमप्रसाद ढकाल एआईजीमा बढुवा

काठमाडौं- सरकारले प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी र भीमप्रसाद ढकाललाई

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जना पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित