मधेस प्रदेश : सरकारलाई दीर्घकालीन असर पर्ने खालको निर्णय नलिन ध्यानाकर्षण « Khabarhub

मधेस प्रदेश : सरकारलाई दीर्घकालीन असर पर्ने खालको निर्णय नलिन ध्यानाकर्षण


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशमा प्रतिनिधित्व गरिरहेका प्रमुख चार दलले प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने खाले निर्णय नलिन ध्यानाकर्षण गराएका छन ।

 समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा रहेको भन्दै नेकपा एमाले , जनमत, नेकपा माओवादी केन्द्र र लोसपाले संयुक्त रूपमा मुख्यमन्त्री सरोज कुमार यादवलाई दीर्घकालिक असर पर्ने खाले निर्णय नलिन ध्यानाकर्षण गराएको हो

 

स्थानीय तहहरुलाई उपलब्ध गराइने सशर्त अनुदान र विभिन्न  मन्त्रालयमा हुने रकमान्तर नियम विपरीत नगर्न मुख्यमन्त्रीलाई दिइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

मुख्यमन्त्री यादवलाई भेटी बुझाइएको ध्यानाकर्षण पत्रमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव, जनमतका महेश प्रसाद यादव, माओवादी केन्द्रका भरत प्रसाद साह र लोसपाका उपनेता उपेन्द्र महतोको हस्ताक्षर रहेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ३ : ३० बजे

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर