मुस्लिम समाज सुनसरीले मनायो श्रीकृष्ण जन्माष्टमी « Khabarhub

मुस्लिम समाज सुनसरीले मनायो श्रीकृष्ण जन्माष्टमी


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली मुस्लिम समाज सुनसरीले श्रीकृष्ण जन्माष्टमी मनाएको छ ।

सुनसरी सदरमुकाम इनरुवा नगरपालिका-३, राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रालाई इनरुवा-२ मा जलसेवा सहित स्वागत तथा अभिनन्दन गर्दै मुस्लिम समाजले हिन्दुहरूको पर्वलाई थप हर्षोल्लासमय बनाएको हो ।

मुस्लिम समाज सुनसरीले श्रीकृष्णले दिएका प्रेम, सद्भाव र सहिष्णुताको शिक्षा आज पनि उत्तिकै सान्दर्भिक रहेको र धार्मिक विविधता नै नेपाली समाजको सुन्दर पक्ष भएकाले यसलाई सधैँ सुरक्षित राखी सम्मान गर्नुपर्ने जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ११ : १२ बजे

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय