रेखा पौडेललाई रातो कार्ड, नेपाल १० खेलाडीमा सीमित | Khabarhub Khabarhub

रेखा पौडेललाई रातो कार्ड, नेपाल १० खेलाडीमा सीमित


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी छन् ।

भारतविरुद्धको सेमिफाइनलको दोस्रो हाफमा रेखाले दोस्रो पहेँलो कार्ड पाएपछि उनले मैदान छोडेकी छन् । उनले खेलको ५१औ मिनेटमा मैदान छोडेपछि नेपाल १० खेलाडीमा सिमित भएको छ ।

पहिलो हाफमा गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एक खेलाडी गुमाएपछि नेपाललाई ठुलो झट्का लागेको छ । रेखाले मैदान छोडेपछि दर्शकले मैदानमा बोतल फालेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ७ : ५२ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार