च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित: लेवान्डोस्कीले पुर्याए १०० गोल « Khabarhub

च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित: लेवान्डोस्कीले पुर्याए १०० गोल


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोबर्ट लेवान्डोस्की च्याम्पियन्स लिगमा १०० गोल गर्ने तेस्रो खेलाडी बन्दा बार्सिलोनाले ब्रेस्टलाई ३–० ले हराएको छ।

मंगलबार राति भएको खेलमा लेवान्डोस्कीले २ गोल गरे। च्याम्पियन्स लिगमा धेरै गोल गर्नेमा क्रिस्टीयानो रोनाल्डो र लियोनेल मेसीपछि उनले धेरै गोल गरेका हुन्। रोनाल्डोले १४१ तथा मेसीले १२९ गोल गरेका छन्।

१० औँ मिनेटमा प्राप्त पेनाल्टीलाई उपयोग गर्दै लेवान्डोस्कीले १०० औं च्याम्पियन्स लिग गोल गरेका थिए।

डानी अल्मोले बार्सिलोनाका लागि पहिलो च्याम्पियन्स लिग गोल गर्दा बार्सिलोना दोस्रो गोलको अग्रता लिन सफल भएको हो। इन्जुरी समयमा अन्तिम गोल गरेपछि लेवान्डोस्कीले च्याम्पियन्स लिगमा व्यक्तिगत गोल सङ्ख्या १०१ पुगेको हो।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ६ : ५१ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००