किन मान्छेको हत्केला र पैतालामा रौँ उम्रिदैन ? « Khabarhub

किन मान्छेको हत्केला र पैतालामा रौँ उम्रिदैन ?


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव शरीरको अधिकांश अङ्गमा रौँ उम्रिएको हुन्छ । तर, हत्केला र पैतालामा रौँ उम्रिएको हुँदैन । सन् २०१८ मा गरेको एक अनुसन्धानको अनुसार मानिसको हत्केला र पैतालामा कहिल्यै पनि रौँ उम्रिँदैन ।

युनिभर्सिटी अफ पेन्सिलभेनियाका छाला विशेषज्ञहरूले यसबारे अनुसन्धान गरेका छन् । हाम्रो शरीरमा एक किसिमको प्रोटिन हुन्छ । जसले मालिक्युलर म्यासेन्जरको काम गर्ने गर्छ । जुन नसाका बीच कपाल उम्रन, स्पेश र बढाउनको लागि जानकारी लिने गर्छ ।

यस प्रोटिनबाट आउने सूचना र कपाल उम्रनको लागि महत्त्वपूर्ण रहेको छ । यो शरीरको लागि एउटा महत्त्वपूर्ण जीन हो । जुन रौँ उम्रनका लागि प्राकृतिक रूपमा शरीरमा अवरोधहरू सृजना गर्छ ।

यो अवरोधलाई पनि एक प्रोटिनका रूपमा लिन सकिन्छ । जसलाई ‘डिककफ’ भनिन्छ । यसैको कारणले हाम्रो हत्केला र पैतलामा कपाल उम्रिँदैन ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ८ : १० बजे

अष्ट्रेलियाले औषधि शुल्कबारे अमेरिकासँग वार्ता नगर्ने

क्यानबेरा– अष्ट्रेलियाली सङ्घीय सरकारले औषधिमा दिइँदै आएको सहुलियत योजनामा कुनै

क्षेप्यास्त्रको भग्नावशेष खस्दा यूएईमा सात नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं- क्षेप्यास्त्रको भग्नावशेष खस्दा संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री 

वीरगञ्ज– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा

एसइई परीक्षा : सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु

किमाथांका– सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु

खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ

काठमाडौं– इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री,