यस वर्षको हात्ती सुन्दरी बनिन् बिजुलीकली (तस्बिरहरू) « Khabarhub

यस वर्षको हात्ती सुन्दरी बनिन् बिजुलीकली (तस्बिरहरू)


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन- सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू भएको छ ।

क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको सन्दर्भमा क्षेत्रीय होटल संघ (हान) सौराहाले सन् २००५ देखि हात्ती महोत्सव गरिरहेको छ।

यो १८ औँ हात्ती महोत्सव हो । सौराहानजिकैको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुस १५ गतेसम्म महोत्सव हुने छ ।

महोत्सवमा हात्तीका विभिन्न खेल र मनोरञ्जनात्मक गतिविधि देखाउने गरिन्छ ।

उक्त महोत्सवका अवसरमा शुक्रबार हात्ती सुन्दरी प्रतियोगिता गरिएको छ। उक्त प्रतियोगितामा दर्जनभन्दा बढी हात्ती सहभागी थिए ।

हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षीया ‘बिजुलीकली’ले जितेकी छन् ।

प्रतियोगितामा शृङ्गार, चालचलन, अनुशासन, आज्ञाकारी, हिँडाइको चाल, स्वास्थ्यलगायत उनी सर्वोत्त्कृष्ट हुँदै उपाधि जितेकी हुन् ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ६ : १० बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक