वेस्ट इण्डिजले २७ वर्षपछि अस्ट्रेलियामा टेस्ट जित्यो « Khabarhub

वेस्ट इण्डिजले २७ वर्षपछि अस्ट्रेलियामा टेस्ट जित्यो


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वेस्ट इण्डिजले २७ वर्षपछि अस्ट्रेलियामा टेस्ट जितेको छ । यसअघि सन् १९९७ मा अस्ट्रेलियामा टेस्ट जितेको वेस्ट इण्डिजले आइतबार अस्ट्रेलियालाई ८ रनले पराजित गर्‍यो ।

खेलको पाँचौं दिन अस्ट्रेलियालाई ८ रनले पराजित गर्दै वेस्ट इण्डिजले सिरिज बराबरी गरेको हो ।

यस टेस्टमा वेस्ट इण्डिजले पहिलो इनिङमा ३११ रन बनाएको थियो भने दोस्रो इनिङमा १९३ रन बनाएर आउट भएको थियो ।

त्यस्तै, अस्ट्रेलियाले पहिलो इनिङमा २८९ रन बनाएर पारी घोषणा गरेको थियो भने दोस्रो इनिङमा २०७ रन बनाएको थियो ।

योसँगै अस्ट्रेलिया र वेस्टइण्डिजबीचको २ खेलको टेस्ट सिरिज १–१ को बराबरी भएको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  २ : १० बजे

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी