केही नेताहरुको बन्धक भएकाले देश संकटमा पर्‍यो : महामन्त्री थापा « Khabarhub

केही नेताहरुको बन्धक भएकाले देश संकटमा पर्‍यो : महामन्त्री थापा


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही नेताहरुको बन्धक भएकाले मुलुक संकटमा पर्दै गएको बताएका छन् ।

संवाद यात्राका क्रममा आइतबार विराटनगरको गुँरास पुस्तकालयमा आयोजित कार्यक्रममा महामन्त्री थापाले अहिलेको समस्या भनेको सिमित मानिसको मुलुक कब्जामा रहेको आरोप लगाए । उनले पार्टी र्निर्वाचन र संचालन पद्धति नमिलेका कारण पनि देश केही नेताहरुको सिण्डिकेट बन्न पुगेको जिकिर गरे । उनले पालैपालो सत्ता संचालन गर्ने प्रक्रियाका कारण मुलुकमा थप समस्याहरु सिर्जना भएको धारणा राखे ।

महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र सुधारका लागि नेपाली कांग्रेसले चाडै नै सुवर्र्णशम्शेर आर्थिक सम्मेलन गर्न लागेको जानकारी दिए । उनले मुलुकको समस्या समाधानको जिम्मा नेपाली कांग्रेसले नै लिनुपर्ने अवस्था आएको बताउदै अहिलेको यथास्थितिलाई जारी राख्न नहुने जिकिर गरे ।

 

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ५ : ५६ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक