आन्दाेलनकारी जनमत संघकाे संयोजकमा महासेठ « Khabarhub

आन्दाेलनकारी जनमत संघकाे संयोजकमा महासेठ


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीको आन्दाेलनकारी केन्द्रीय संघकाे संयाेजकमा रामशंकर महासेठ मनोनीत भएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै जनमत पार्टीका अध्यक्ष सिके रावतले उनलाई भूमिका दिएका हुन् ।

अध्यक्ष रावतले विज्ञप्तिमा भनेका छन् ‘तपाईकाे कार्यकालमा पार्टीले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा सहित कार्यकाल सफलताको शुभकामना ।’

 

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ६ : ४७ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र