एटिएम कार्डको प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु   | Khabarhub Khabarhub

एटिएम कार्डको प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु  


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लाे समय विज्ञान र प्रविधिकाे धेरै विकास भइसकेकाे छ । हरेक कुराहरु प्रविधि सँग जाेडिएका छन् । त्यस्तै एक हाे एटिएमकाे प्रयाेग ।  आजभाेलि धेरै मानिसहरुले नगद पैसाको सट्टा एटिएम कार्डको बढी प्रयोग गर्छन् ।

एटिएम कार्ड प्रयोग गर्दा छाेटाे समयमा नै पैसा निकाल्न सकिने र बै‌ंकमा लामाे लाइन पनि बस्न नपर्ने भएकाले याे निकै सजिलाे माध्यम बनिसकेकाे छ ।

तर,  एटिएम कार्डको प्रयोग गर्दा कतिपय कुरामा ध्यान नदिँदा धेरै समस्याहरु उत्पन्न हुनसक्छन् ।

एटिएम कसरी प्रयाेग गर्दा आफ्नाे खाता सुरक्षित हुन्छ  ? 

– सबै भन्दा पहिला एटिएम मेसिन रहेको कोठामा पसेपछि राम्ररी ढोका लगाउने र पिन हान्दा कसैले नदेख्ने गरी थिच्ने ।

– आफ्नो कार्डकाे नम्बर वा पिन काेर्ड अरुसँग शेयर गर्नु हुँदैन ।

– पैसा झिक्दा खाताबाट पैसा काटियो तर एटिएमबाट पैसा आएन भने तरुन्त बैंकमा सम्पर्क गर्ने ।

– आफ्नो एटिएम कार्डको पिन समय समयमा परिवर्तन गरिरहने ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  १ : ०१ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः