इटहरी गोल्डकपमा आज चर्च ब्वाइज र राष्ट्रिय जागृतीबीच प्रतिस्पर्धा | Khabarhub Khabarhub

इटहरी गोल्डकपमा आज चर्च ब्वाइज र राष्ट्रिय जागृतीबीच प्रतिस्पर्धा


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटहरी गोल्डकपको अन्तिम सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड काठमाडौँ र आयोजक राष्ट्रिय जागृती क्लबबीच प्रतिष्पर्धा हुँदैछ । खेल इटहरी रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।

चर्च ब्वाइज न्युरोड टिम (एनआरटी)लाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने आयोजक राष्ट्रिय जागृती क्लबले कञ्चनजंगा फुटबल क्लबलाई पराजित गरेको थियो ।

फाइनल खेला शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ९ : १८ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना