दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते « Khabarhub

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

तुलसीपुर–अमिलिया सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा न. ९ को अम्राई खोला नजिक उक्त अटो दुर्घटना भएको हो ।

अटो सडकबाट करीब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले अटो चालकसहित ३ जना घाइतेको सकुशल उद्धार गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ९ : ०४ बजे

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते