पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान  | Khabarhub Khabarhub

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान 


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिकुल मौसम कारण बिहानैदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान अवतरण पुनः सञ्चालन भएको छ। 

आइतबार बिहानै देखि ‘भिजिबिलिटी’ कम  भएका कारण बुद्ध, यती , श्री, सौर्य लगायत वायुसेवा कम्पनीको नियमित उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। 

‘आज बिहानै देखि पोखरा तर्फ ‘भिजिबिलिटी’ कम भएका कारण बन्द भएका उडान अघि दिउँसो १:०० बजे खुला भएको हो’ विमानस्थलका एक कर्मचारीले भने, ‘अघि हुन नसकेका उडानहरू अब निरन्तर हुने क्रममा छन।’

उनका अनुसार आइतबार आन्तरिक उडानतर्फ मुलुकभर १४६ वटा उडानको तालिका रहेको छ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  २ : ०७ बजे

दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र

लप्चिका स्थानीयवासीलाई गाउँमै पुगेर सीमा पास वितरण

दोलखा – दोलखा र चीनको सीमानामा पर्ने लप्चि नाकाका स्थानीयवासीलाई

वर्ल्डलिङ्कको रिट खारेज हुँदा राज्यकोषको अर्बौं रकम सुरक्षित

काठमाडौं – सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग

चितवन – सौराहाका पर्यटन व्यवसायीहरुले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न

स्पष्ट योजनाका साथ कार्य सम्पादन गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्पष्ट योजनाका साथ