पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान  « Khabarhub

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान 


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिकुल मौसम कारण बिहानैदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान अवतरण पुनः सञ्चालन भएको छ। 

आइतबार बिहानै देखि ‘भिजिबिलिटी’ कम  भएका कारण बुद्ध, यती , श्री, सौर्य लगायत वायुसेवा कम्पनीको नियमित उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। 

‘आज बिहानै देखि पोखरा तर्फ ‘भिजिबिलिटी’ कम भएका कारण बन्द भएका उडान अघि दिउँसो १:०० बजे खुला भएको हो’ विमानस्थलका एक कर्मचारीले भने, ‘अघि हुन नसकेका उडानहरू अब निरन्तर हुने क्रममा छन।’

उनका अनुसार आइतबार आन्तरिक उडानतर्फ मुलुकभर १४६ वटा उडानको तालिका रहेको छ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  २ : ०७ बजे

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा

केरामा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ