बझाङ उपनिर्वाचन : अग्रता बढाउँदै एमालेका भण्डारी, पच्छ्याउँदै कांग्रेसका सिंह « Khabarhub

बझाङ उपनिर्वाचन : अग्रता बढाउँदै एमालेका भण्डारी, पच्छ्याउँदै कांग्रेसका सिंह


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता बढाउँदै लगेका छन् । 

यहाँ छबिसपाथिभेरा गाउँपालिकाबाट वडा नम्बर १ बाट मतणना थालिएको हो । 

सुरुबाटै अग्रता बनाएका भण्डारीले छबिसपाथिभेरा गाउँपालिका वडानम्बर १ र २ काे मत गनिसक्दा दोब्बरको अग्रता लिएका हुन् ।

त्यहाँ उनलाई नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले पछ्याइरहेका छन् । तेस्रोमा माओवादीका केन्द्रका जनक बुढा र चौथोमा एकीकृत समाजवादीका दिलबहादुर सिंह छन् ।

ताजा परिणाम
दमन भण्डारी (एमाले)-७५७
अविशेक सिंह (कांग्रेस)-३८०
जनक बुढा (माओवादी केनद्र)-२२६
दिलबहादुर सिंह (समाजवादी)-११५
किशाेर खड्का(राप्रपा)-९
माैरी-१
बदर-२८ मत

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ३ : ४८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया