लागूऔषधसहित टिकापुरबाट दुई जना पक्राउ « Khabarhub

लागूऔषधसहित टिकापुरबाट दुई जना पक्राउ


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

टीकापुर नरपालिका–१ भुपुकमैया टोलस्थित विजयनगरको कच्ची सडक खण्डबाट टीकापुरका २५ वर्षीय विकास चौधरी र सोही ठाउँका १९ वर्षीय अमन चौधरी एक दशमलव ४० ग्राम लागूऔषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थसहित पक्राउ परेका हुन्।

उनीहरूको साथबाट आठ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ७ : ४५ बजे

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा

केरामा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ