बझाङमा थलारा पुग्दा माओवादीलाई कांग्रेसले उछिन्यो, एमालेको अग्रता यथावत « Khabarhub

बझाङमा थलारा पुग्दा माओवादीलाई कांग्रेसले उछिन्यो, एमालेको अग्रता यथावत


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा थलारा गाउँपालिकामा कांग्रेसले मत बढाएको छ ।

छबिसपाथिभेराको मत गनिसक्दा तेस्रो स्थानमा रहेको कांग्रेस थलारामा पुग्दा भने दोस्रो स्थानमा आएको छ ।

छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिँदा एमालेले ५ सयभन्दा बढी मतले माओवादीलाई लिड गरेको थियो । अहिले नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

यहाँ एमालेका दमनबहादुर भण्डारी २,६३८ मत ल्याएर अगाडि छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह २,०२४ ल्याएका छन् ।

उनीहरूको मतान्तर ६ सय १४ छ । साँझ ७ः३० बजेसम्मको मत परिणाम अनुसार एमालेले आफूलाई बलियो बनाउँदै लगेको छ ।

ताजा परिणाम
दमनबहादुर भण्डारी (एमाले) : २,६३८
जनक बुढा नेकपा (माओवादी केन्द्र) : १,७१७
अभिषेकबहादुर सिंह (नेपाली कांग्रेस) : २,०२४
दिलबहादुर सिंह (एकीकृत समाजवादी) : ९६२

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ८ : ०४ बजे

कानुन मन्त्रालयले माग्यो  विधेयकको मस्यौदामा सर्वसाधारणमा राय सुझाव

काठमाडौं–  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानुन आयोग ऐन,

मोदीलाई मेटाले हेपेपछि…

नयाँ दिल्ली- विश्वका नेताहरूमध्ये सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ भएकामा

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

विराटनगर– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने

काठमाडौं– स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा