बझाङमा थलारा पुग्दा माओवादीलाई कांग्रेसले उछिन्यो, एमालेको अग्रता यथावत « Khabarhub

बझाङमा थलारा पुग्दा माओवादीलाई कांग्रेसले उछिन्यो, एमालेको अग्रता यथावत


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा थलारा गाउँपालिकामा कांग्रेसले मत बढाएको छ ।

छबिसपाथिभेराको मत गनिसक्दा तेस्रो स्थानमा रहेको कांग्रेस थलारामा पुग्दा भने दोस्रो स्थानमा आएको छ ।

छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिँदा एमालेले ५ सयभन्दा बढी मतले माओवादीलाई लिड गरेको थियो । अहिले नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

यहाँ एमालेका दमनबहादुर भण्डारी २,६३८ मत ल्याएर अगाडि छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह २,०२४ ल्याएका छन् ।

उनीहरूको मतान्तर ६ सय १४ छ । साँझ ७ः३० बजेसम्मको मत परिणाम अनुसार एमालेले आफूलाई बलियो बनाउँदै लगेको छ ।

ताजा परिणाम
दमनबहादुर भण्डारी (एमाले) : २,६३८
जनक बुढा नेकपा (माओवादी केन्द्र) : १,७१७
अभिषेकबहादुर सिंह (नेपाली कांग्रेस) : २,०२४
दिलबहादुर सिंह (एकीकृत समाजवादी) : ९६२

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ८ : ०४ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ