सरकारले गाँजा खुलाउने, घरेलु मदिरा ब्रान्डिङ गर्ने « Khabarhub

सरकारले गाँजा खुलाउने, घरेलु मदिरा ब्रान्डिङ गर्ने


१५ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपालमा प्रतिबन्धित अवस्थामा रहेको गाँजा खुलाउने गरी कानुन बनाउने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेत संसद्मा प्रस्तुत गर्ने क्रममा हाल प्रतिबन्धित अवस्थामा रहेको गाँजा खुलाउने गरी कानुन बनाउने कुरा बताएका हुन् ।

त्यसैगरी मन्त्री पुनले घरेलु मदिरा ब्रान्डिङका लागि आवश्यक काम थाल्ने बताए । उनले त्यसका लागि आवश्यक परेमा कानुनसमेत बनाउने योजना बजेट भाषणका क्रममा सार्वजनिक गरे ।

घरेलु मदिरा र गाँजा दुवैलाई अवैध भन्दै प्रहरीले नष्ट गर्ने गरेको छ । गाँजा खुलाउन प्रदेशदेखि संघीय सांसदले पनि दबाब दिँदै आएका छन् ।

किरात राई, लिम्बु र मगरसहितका आदिवासी जनजातिहरूले घरेलु मदिरालाई ब्रान्डिङ गर्न नसक्दा बजार पाउन सकेको छैन ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ३ : ५२ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर