आगामी वर्ष ‘जन्मस्थलमा गैरआवासीय नेपाली अभियान’ चलाइने « Khabarhub

आगामी वर्ष ‘जन्मस्थलमा गैरआवासीय नेपाली अभियान’ चलाइने


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा ‘जन्मस्थलमा गैरआवासीय नेपाली अभियान’ सञ्चालन गरिने बताएका छन् ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले ‘विदेशको आम्दानी, स्वदेशको लगानी’ अन्तरगत गैरआवासिय नेपालीको पूँजी, प्रविधि र सीपलाई मातृभूमीसँग जोड्न ‘जन्मस्थलमा गैरआवासिय नेपाली अभियान’ सञ्चालन गरिने बताएका हुन् ।

उनले भने, ‘विदेशको आम्दानी, स्वदेशको लगानीअन्तरगत गैरआवासीय नेपालीको पूँजी, प्रविधि र सीपलाई मातृभूमिसँग जोड्न जन्मस्थलमा गैरआवासिय नेपाली अभियान सञ्चालन गरिने छ ।’

मन्त्री पुनले गैरआवासीय नेपालीद्वारा स्थापित ‘एनआरएन डेभलपमेन्ट फन्ड’ को उपयोग र लगानीका थप अवसर प्रवर्द्धन गर्न सहजीकरण गरिने पनि बताए ।

उनले गैरआवासीय नेपालीका सन्ततिलाई नेपालको भूगोल, कला र संस्कृतिसँग परिचित हुन पुर्ख्यौली थलोमा भ्रमण गर्न आह्वानसमेत गरे ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ४ : ०२ बजे

भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश

भोजपुर– साल्पासिलिछो गाउँपालिका-६ का निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण